+977 01-4025560, +977 01-4025825 [email protected]
Notice!!!

Notice!!!

आदरणीय अभिभावक ज्यू नमस्कार, विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयमा उपस्थित भई विद्यार्थी भाइबहिनीद्धारा पठनपाठन लगायतका कार्यमा संलग्न हुन असम्भव रहेको कुरा यहाँहरुलाई विदितै छ । संकटको यस घडीमा विद्यालयले विद्यार्थी...
Notice! Notice!! Notice!!!

Notice! Notice!! Notice!!!

मितिः २०७७/०२/२९ आदरणीय अभिभावक ज्यू, नमस्कार, विषयः जानकारी सम्बन्धमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (Covid-19) का कारण हाम्रो दैनिक जनजीवन निकै नै प्रभावित भएको छ । जसका कारण विभिन्न किसिमका सुरक्षित उपाय अपनाउने क्रममा हाम्रो विद्यालय पनि बन्दको...
Notice for Result

Notice for Result

आदरणीय अभिभावक ज्यू नमस्कार, विश्वनै त्रसित हुने गरी फैलिएको कोरोना भाइरस (COVID-19) का कारण हाम्रो दैनिकी निकै प्रभावित हुँदै गइरहेको छ । यस्तो महामारीबाट आफू बच्न र अरुलाई पनि बचाउनु प्रत्येक नागरिकको प्रमुख दायित्व हुन्छ । यस वर्तमान परिस्थितिलाई सामना गर्न उच्च...
Notice for Result

Notice!!

जानकारी सम्बन्धमा । उपर्युक्त सम्बन्धमा यस कौशल ई.बोर्डिङ्ग स्कूल तारकेश्वर –०८, मनमैजुमा अध्ययनरत यहाँका बाबुनानीहरुको शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षाको समाप्ती सँगै यो शैक्षिक सत्रको पनि अत्यन्त सफलतापूर्वक समापन हुन लागिरहेको कुरा सहर्ष जानकारी गराइन्छ । यस...