उपरोक्त सम्बन्धमा यस कौशल ई.बोर्डिङ्ग स्कुल तारकेश्वर –०८, मनमैजुमा अध्ययनरत यहाँका बाबुनानीहरुको शैक्षिक सत्र २०८०को वार्षिक परीक्षाको परीक्षाफल मिति २०८० साल चैत्र २४ गते शनिबार ठिक १०ः०० बजे प्रकाशन गरिने कुरा जानकारी गराइन्छ...
कक्षा ५ मा अध्ययनरत मेधावी छात्रा हिमानी लामिछानेद्धारा क्यान इनफोटेक २०८० को भ्रमण पश्चात मासिक बाल पत्रिका मुनामा प्रकाशित भावनाहरु । लेखनयात्राको निरन्तरताको शुभकामना...