उपरोक्त सम्बन्धमा यस कौशल ई.बोर्डिङ्ग स्कुल तारकेश्वर –०८, मनमैजुमा अध्ययनरत यहाँका बाबुनानीहरुको शैक्षिक सत्र २०८०को वार्षिक परीक्षाको परीक्षाफल मिति २०८० साल चैत्र २४ गते शनिबार ठिक १०ः०० बजे प्रकाशन गरिने कुरा जानकारी गराइन्छ ।