मितिः २०७७/०२/२९ आदरणीय अभिभावक ज्यू, नमस्कार, विषयः जानकारी सम्बन्धमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (Covid-19) का कारण हाम्रो दैनिक जनजीवन निकै नै प्रभावित भएको छ । जसका कारण विभिन्न किसिमका सुरक्षित उपाय अपनाउने क्रममा हाम्रो विद्यालय पनि बन्दको...
आदरणीय अभिभावक ज्यू नमस्कार, विश्वनै त्रसित हुने गरी फैलिएको कोरोना भाइरस (COVID-19) का कारण हाम्रो दैनिकी निकै प्रभावित हुँदै गइरहेको छ । यस्तो महामारीबाट आफू बच्न र अरुलाई पनि बचाउनु प्रत्येक नागरिकको प्रमुख दायित्व हुन्छ । यस वर्तमान परिस्थितिलाई सामना गर्न उच्च...
जानकारी सम्बन्धमा । उपर्युक्त सम्बन्धमा यस कौशल ई.बोर्डिङ्ग स्कूल तारकेश्वर –०८, मनमैजुमा अध्ययनरत यहाँका बाबुनानीहरुको शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षाको समाप्ती सँगै यो शैक्षिक सत्रको पनि अत्यन्त सफलतापूर्वक समापन हुन लागिरहेको कुरा सहर्ष जानकारी गराइन्छ । यस...
आदरणीय अभिभावक ज्यु, नमस्कार, विश्वभरि महामारिको रुपमा फैलिरहेको कोराना भाइरस (COVID-19) को प्रकोपबाट बच्न नेपाल सरकार, शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी सूचना अनुसार देश भरीका विद्यालयहरुको वार्षिक परीक्षा आउँदो चैत्र ५ गतेभित्र सकी सक्नु पर्ने बाध्यात्मक...