+977 01-4025560, +977 01-4025825 [email protected]

आदरणीय अभिभावक ज्यु,
नमस्कार,
विश्वभरि महामारिको रुपमा फैलिरहेको कोराना भाइरस (COVID-19) को प्रकोपबाट बच्न नेपाल सरकार, शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्धारा जारी सूचना अनुसार देश भरीका विद्यालयहरुको वार्षिक परीक्षा आउँदो चैत्र ५ गतेभित्र सकी सक्नु पर्ने बाध्यात्मक परिस्थितिको कारणले गर्दा भोलि मिति २०७६-११-२४ गते शनिबार पनि विद्यार्थीहरुको पठनपाठन सम्बन्धि सम्पूर्ण क्रियाकलापहरु सुचारु हुने जानकारी गराइन्छ । साथै यहि मिति २०७६-११-२६ गते होलीको दिन विद्यालय वन्द रहने छ भने २७ गते वार्षिक परीक्षाको तयारी गर्नुपर्ने भएकाले पठनपाठनका क्रियाकलाप बन्द हुने भएतापनि विद्यालयको लेखा शाखा भने खुल्ला रहने यसै सुचना द्धारा जानकारी गराइन्छ ।
धन्यवाद ।